क्लस्टरलाई भौगोलिक दृष्टिकोणका आधारमा (शहर/टोल/केही सहभागी गाउँहरू र वरपरका क्षेत्र) उस्तै उत्पादन गर्ने र सामूहिक अवसर र चुनौतीको समना गर्ने समूहका रूपमा परिभाषित गरिएको छ । एउटा कारीगर क्लस्टर भन्नाले भौगोलिक रूपमा केन्द्रित (खासगरी गाउँ र शहरमा) घरायसी इकाइ अन्तर्गत हस्तकला/हस्तनिर्मित वस्तु उत्पादक भनेर परिभाषित गरिएको छ । खास समूहमा भने, यस्ता उत्पादकहरू खासगरी परम्परागत समूहसँग आबद्ध हुन्छन्, जसले पुस्तौंदेखि चलिआएका वस्तुहरू उत्पादन गर्छन् । साँच्चै नै धेरै कारीगरहरू शताब्दियौं पुराना कारीगर छन् । रौग्नेक समूहको बारेमा :-रौग्नेक समूह सिक्किम राज्यको पूर्वी सिक्किम जिल्ला अन्तर्गत पर्दछ !रौग्नेक समूहमा 300 भन्दा धेरै कामदार र दक्ष जनशक्तिलाई सहयोग गर्ने 13 स्वयं सेवक समूह छन् ! यस्तो परिचालनले दिनानुदिन प्रगति गरेको छ !कढाई:-कढाई शब्दले कपडालाई बुनेर सजाउनु अथवा फेन्सी बुट्टाले सजाउनु भन्ने बुझिन्छ ! त्यसैले कढाई भनेको सियो र धागो प्रयोग गरेर कपडालाई सजाउने कला मानिन्छ ! राजस्थानको कढाई प्रसिद्ध हुनुको कारण कारीगरीहरुको नयाँ- नयाँ सिर्जना नै हो ! राजस्थानका कारीगरहरु कढाईमा थुप्रै प्रकारका सिउने कला योग गर्छन । राजस्थानका कढाईका काम गर्ने प्रमुख केन्द्रहरु जयपुर खण्डमा अवस्थित छन् र रचनात्मक योग्यताको लागि कहलिएका छन् ! राजस्थानका कढाई थुप्रै अरु समुदायको लागि प्रमुख आयको श्रोत बनेको छ । कढाई कपडा सजाउने धेरै पुरानो तरिका भएपनि आजपनि यो लोकप्रिय छ । बुट्टाहरु प्राचिन हुन् वा आधुनिक हुन्, उही कढाई नै कपडा सजाउने एउटा साझा तरिका भएको छ ! वास्तवमा, जन-स्वीकृतिको स्तरको कारणले गर्दा विशेषज्ञहरु आज सर्जनात्मक र नविन पद्धतिको लागि फराकिलो दायरा भएको ठान्छन !यसमा तिक्रिस र मोतिका दाना सजाइएको हुन्छ जसले त्यसलाई आकर्षक बनाउँछ ! यस्तो खालको कढाई काठका डण्डी बाट बनेका फ्रेममा गरिन्छ ! कपडामा लामो सियो, धागो, त्रिक्रिस र मोतिका दानाको मद्दतले कढाई गरिन्छ । कपडालाई सुरक्षित राख्न विभिन्न नापका अग्ला फ्रेमहरु प्रयोग गरिन्छन्, धेरैजसो १.५ फुट अग्ला, किनभने कपडाहरुमा सोमामसी रंगद्वारा बुट्टा कोरिन्छ । एक हातले कपडामुनिको धागोलाई सियोमा सुरक्षित राख्छ भने अर्को हातले सियोलाई सजिलैसंग कपडामाथि चलाउँछ । सजावटी तिक्रिस र मोतिका दानालाई सियो र धागोद्वारा कपडामा सिउने गरिन्छ !अर्को प्रकारको कढाई हो ज्यामितीय वा पुष्प आकृतिका जाली कढाई र यो तानमा हालेको धागोलाई तान्ने अनि त्यो धागोलाई मसिना टाँकका प्वालबाट छिराई यो कढाई गरिन्छ ! यसरी तयार गरिएका उत्पादनहरु धेरैजसो घरमा प्रयोग हुने समानहरु हुन्छन जस्तै पर्दा, पलंगमा ओछ्याउने तन्ना, फर्निचर छोप्ने कपडा र लगाउने लुगाहरु पर्दछन । कच्चा पदार्थ:-कपडामा लामो सियो, धागो, त्रिक्रिस र मोतिका दाना प्रयोग गरिन्छ ! विभिन्न नापका धेरैजसो 1.5 फुट अग्ला फ्रेमहरु कपडालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ती कपडाहरू जसमा सोमामसी रंगले बुट्टा कोरिन्छ ! एक हातले कपडामुनिको धागोलाई सियोमा सुरुक्षित राख्छ भने अर्को हातले सियोलाई कपडामाथि सजिलैसंग चलाउँछ । प्रक्रिया:-कढाई कार्यपद्धति भएको प्राविधिक सिप त होइन तर पनि यसमा छोटो विधि छ :1. खाका जस्तै समान चिन्ह लगाउन र एकरुपता ल्याउनको लागि बुट्टाहरु पारदर्शी कागजमा कोरिन्छ ।2. कढाई कार्यका लागि प्रयोग हुने बुट्टा बनाउने सम्रिश्रण (झोल) द्वारा बुट्टाहरु कपडामा कोरिन्छ ।3. अब बुट्टा कोरीएको कपडालाई (साडी, लगाउने कपडा, आदि) काठका फ्रेमद्वारा चारैतिरबाट कसेर राख्ने । (फ्रेम बिना पनि गर्न सकिन्छ)4. काठका फ्रेमले सजिलोसंग कढाई गर्न मिल्छ र तनाव घटाउन र कम खुम्चेका समानहरु उत्पादन गर्न मद्दत गर्छ ।5. चाहेको बुट्टा पाउनको लागि चाहेको बुट्टालाई अनेकौ सिलाईद्वारा सुव्यवस्थित ढंगले कढाई गरिन्छ ! (पक्को, कछो, सूफ, रबरी, खरेक आदि)6. परिणामस्वरूप धेरै रंगहरु हुन सक्छन र बनाउन पनि सजिलो छ !कपडालाई (साडी, लगाउने कपडा, आदि) काठका फ्रेममा(फ्रेम बिना पनि गर्न सकिन्छ) सामग्रीको चाहेको अनुसारको चाहेको बुट्टा अनुसार अड्काउने ! खाका जस्तै एकैनासको चिन्ह लगाउन र एकरुपता ल्याउनको लागि बुट्टाहरु पारदर्शी कागजमा कोरिन्छ । कढाई कार्यका लागि प्रयोग हुने बुट्टा बनाउने झोलको सम्रिश्रण द्वारा (मट्टीतेल र गालीको धुलो) बुट्टाहरु कपडामा कोरिन्छ । चाहेको बुट्टा पाउन र चाहेको बुट्टालाई सुव्यवस्थित ढंगले अनेकौ सिलाई प्रक्रियाद्वारा कढाई गरिन्छ !कढाई का बुट्टाहरु सानो गोलो आकारको ऐनालाई कपडामा बसालेर, मसिना टाँककाप्वाल जस्तो दुलो सिलाएर, बाह्यरेखा हातले कोरेर तयार गरिन्छ ! डाँठ वा माछाकाँडा सिलाईको लागि रेशेमी धागो प्रयोग गरिन्छ ! फुल र लहराहरुको अँध्यारो पृष्ठभूमिमा बनाइन्छ ! समुदाय र क्षेत्र अनुसार तरिका फरक-फरक हुन्छन् । कढाई शब्दले कपडालाई बुनेर सजाउनु अथवा फेन्सी बुट्टाले सजाउनु भन्ने बुझिन्छ ! त्यसैले कढाई सियो र धागो प्रयोग गरेर कपडालाई सजाउने कला मानिन्छ । यसले हात र कढाई पद्दतिका औजारलाई समेट्छ ! आजसम्म, हाते कढाई महँगो र धेरै समय खर्चिने तरिकाको रुपमा कायम रहेकै छ । यसका बावजूद पनि, हातको कठिन काम हुनाले नै यो रुचाइन्छ ! तरिकाहरु :- सजाउनुअथवा फेन्सी बुट्टाले सजाउनु।यसले हात र कढाई पद्दतिका औजारलाई समेट्छ ! आजसम्म, हाते कढाई महँगो र धेरै समय खर्चिने तरिकाको रुपमा कायम रहेकैछ ।यसका बावजूद पनि, हातको कठिन काम हुनाले नै यो रुचाइन्छ ! कढाई कामदारले प्रयोग गर्ने मुलभूत सिप :- 1. ठाडो-तेर्छो सिलाई
2. क्रेवेल काम 3. तग्नु कसरी आइपुग्ने :- बागडोगरा ! (सिलीगुडी नजिकै ,गान्तोकबाट 117 किलोमीटर) !यहाँकोलकाता (नेताजीसुभाषचंद्र बोस अन्तराष्ट्रीय विमानस्थल ) बाटनियमित उडान छकोलकातापुग्ने दैनिकउडानहरुनयाँ दिल्लीमुंबईचेन्नई रअरुभारतका प्रमुखशहरहरुबाटपाइन्छन् ! सिलीगुडीनजिकैकोनयाँ जलपाईगुडीगान्तोकबाट किलोमीटरटाढा। बिहाननयाँजलपाईगुडी पुग्नेरात्रीरेलगाडी पनिकोलकाताबाटउपलब्ध छ !